दफा २१७
शुरु अदालतको अधिकार प्रयोग गर्ने

पुनरावेदन सुन्ने अदालतले यस परिच्छेद बमोजिम पुनरावेदनको रोहमा मुद्दाको कारबाही, सुनुवाई वा निर्णय गर्दा शुरुअदालतको अधिकार प्रयोग गर्न सक्नेछ ।